Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्।

चीनको हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलमा भियतनामकी नाओन थी नुयेनसँग पराजित भएपछि एरिकाले रजत पदकमा चित्त बुझाएकी हुन् ।

एसियाली सिनियर कराते च्याम्पियनसिपमा नेपालले जितेको पहिलो पदक हो ।

एक वर्षअघि १९ औं एसियाली खेलकुदको कराते अहिले भइरहेकै हलमा भएको थियो । जहाँ एरिकाले रजत जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077