Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया - भेटवार्ता सकारात्मक भयो

मोदीसँग भेटेपछि ओलीको संक्षिप्त प्रतिक्रिया - भेटवार्ता सकारात्मक भयो

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट सकारात्मक भएको बताएका छन् ।

भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सकारात्मक भएको बताएका हुन् ।

उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित टोते न्युयोर्क प्यालेस होटलमा भेटवार्ता भएको बताइएको छ ।

मोदीसँगको भेटमा सहभागी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको प्रतिक्रिया दिइन्। उनले भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077