Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्पेनिस ला लिगामा बार्सिलोनाको छैटौँ जित

स्पेनिस ला लिगामा बार्सिलोनाको छैटौँ जित

सोमवार , आश्विन ७, २०८१

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ ।

भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो ।

बार्सिलोनाको यो छैटौँ जीत हो । जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ ।

समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल भने पाँचौँ स्थानमा छ । उसको यो दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077