Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार साँझ भेटवार्ता भएको हो ।

सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चाका बीच कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि आइतबार सहकारी ठगी प्रकरणमा प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077