Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

मुखमा कालो टेप लगाएर दुर्गा प्रसाईंका समर्थकहरुले गरे प्रदर्शन

मुखमा कालो टेप लगाएर दुर्गा प्रसाईंका समर्थकहरुले गरे प्रदर्शन

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने माग गर्दै आज पनि प्रदर्शन भएको छ।

प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर प्रदर्शनकारीले विरोध प्रदर्शन गरेका हुन्।

लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले प्रसाईंको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।

प्रसाईंआइतबार भक्तपुरबाट पक्राउ परेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077