Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच भेटवार्ता

प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच भेटवार्ता

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी) का प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र यूएसएआईडीका प्रमुख पावरबीच आज भेटवार्ता भएको हो ।

भेटमा यूएसएआईडीले नेपालमा गर्दै आएको सहयोग र आगामी दिनमा यसलाई थप बढाउने र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली केही दिनदेखि न्युयोर्कमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077