Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् ।

संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी मन्त्री राणाले अमेरिकी कार्यवाहक उपमन्त्री बाससँग भेटवार्ता गरेकी हुन् ।

भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो ।

राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077