Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे पर्सा पार्टी कार्यालय भवनको उद्घाटन

कांग्रेस सभापति देउवाले गरे पर्सा पार्टी कार्यालय भवनको उद्घाटन

बुधवार , आश्विन ९, २०८१

वीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीरगन्जमा नवनिर्मित पार्टी कार्यालयको उद्‍घाटन गरेका छन्।

वीरगन्ज महानगरपालिका२४ मा निर्माण गरिएको 'आत्माराम ओझा-दुखा सहनी स्मृति भवन'को सभापति देउवाले उद्‍घाटन गरेका हुन्।

१ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवन तीन तल्ले रहेको छ।

वीरगन्ज महानगरपालिका, विभिन्न दाता र कांग्रेसका नेताहरूको सहयोगमा सुविधासम्पन्न पार्टी कार्यालय भवन निर्माण गरिएको कांग्रेस पर्साले जनाएको छ । भवनको शिलान्यास २०७७ सालमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077