Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

राजनीतिक अस्थिरता अन्त्य गर्न प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ : सिके राउत

बुधवार , आश्विन ९, २०८१

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्थाको माग गरेका छन् ।

बुधबार वीरगन्जमा जनमत पार्टी पर्साले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै राउतले यस्तो माग गरेका हुन् ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुने व्यवस्था गरिएमा राजनीतिक अस्थिरता अन्त्य हुने र मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए ।

संवैधानिक निकायका प्रमुहरू पनि जनताद्वारा नै प्रत्यक्ष निर्वाचित हुनुपर्ने माग जनमत पार्टीको रहेको अध्यक्ष राउतले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077