Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एफए कप : आर्सनल र लिभरपुलको सहज जीत

एफए कप : आर्सनल र लिभरपुलको सहज जीत

बिहिवार , आश्विन १०, २०८१

एजेन्सी । एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जीत निकालेका छन् ।

बिहीबार राति समपन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो ।

आर्सनलले वान्डरेस ५–१ ले हरायो । आर्सनलको जितमा इथान वानेरीले दुई गोल गरे । डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभार्टजले समान एक गोल गरे ।

अर्को खेलमा लिभरपुलले वेष्टहम युनाइटेडलाई ५–१ ले हरायो ।

दश खेलाडीमा सीमित वेष्टहमविरुद्ध डिअगो जोटा र कोडी गाक्पोले समान एक दुई गर्दा मोहम्मद सलाहले थप एक गोल गरे । वेष्टहम युनाइटेडले आत्माघाती गोल उपहार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077