Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

आज दिउँसो सर्वदलीय बैठक सिंहदरबारमा बस्दै

आज दिउँसो सर्वदलीय बैठक सिंहदरबारमा बस्दै

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । सरकारले बोलाएको बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको हो ।

बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे बैठकमा छलफल हुनेछ ।

असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन्।

आफू अमेरिका जाने भएपछि उनले उपप्रधान एवं सहरी विकासमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी सुम्पेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077