Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

बैठक आइतबार बिहान १० बजेका लागि बोलाइएको हो । बैठक माओवादी केन्द्र संसदीय दल कार्यालयमा बस्ने बताइएको छ ।

बाढी पहिरोबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

हालसम्म विपद्मा परी ९९ जनाको मृत्यु, ७२ बेपत्ता र १०० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077