Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

अमेरिकाबाट हिँडे प्रधानमन्त्री ओली, सोमबार दिउँसो नेपाल आइपुग्ने

अमेरिकाबाट हिँडे प्रधानमन्त्री ओली, सोमबार दिउँसो नेपाल आइपुग्ने

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन गत असोज ४ गते प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका थिए ।

उनी आज बोस्टनबाट कतारको दोहा प्रस्थान गरेका हुन् ।

ओली स्वदेश फर्किने क्रममा आइतबार साँझ अमेरिकाको बोस्टनबाट कतारको दोहातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

ओली दोहा हुँदै सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077