Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको सानदार जित

म्यानचेस्टर युनाइटेडमाथि टोटनह्यामको सानदार जित

सोमवार , आश्विन १४, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आइतबार राति भएको खेलमा युनाइटेड टोटनह्यामसँग ३-० ले पराजित भएको हो ।

टोटनह्याको जितमा ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे ।

हारसँगै १२‍औं स्थानको युनाइटेले अंक तालिकामा सुधार गर्ने मौका गुमाएको छ ।

युनाइटेडको ६ खेलबाट ७ अंक छ । टोटनह्यामको समान खेलबाट १० अंक छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077