Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारले बाढीपहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई २ लाख दिने

सरकारले बाढीपहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई २ लाख दिने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । बाढीपहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँ दिने भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सोमबार दिउँसोमात्रै अमेरिकाबाट फर्किएका प्रधानमन्त्री ओलीले लगत्तै मन्त्रिपरिषद् बैठक राखेका थिए ।

अविरल वर्षापछि निम्तिएको विपद्‌मा सरकारको पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077