Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झन्डा झुकाइने

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झन्डा झुकाइने

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार मृतक परिवारलाई जनही दुई लाख राहत उपलब्ध गराउने पनि सरकाले निर्णय गरेको छ ।

राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077