Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेस्ट महिला भलिबल लिग : चितवन र कर्णालीको विजयी सुरुवात

एभरेस्ट महिला भलिबल लिग : चितवन र कर्णालीको विजयी सुरुवात

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्ति र कर्णाली यस्विसले विजयी सुरुवात गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हिजोको तेस्रो खेलमा चितवनले पोखरा थन्डर्सलाई ३–१ को सेटमा पराजित गरेको हो ।

यस्तै हिजोको दोस्रो खेलमा कर्णालीले मधेशलाई ३–१ को सेटमा हराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराएको थियो ।

आज कर्णाली र गण्डकी थन्डर्स, काठमाण्डौ र चितवन तथा मधेश र ललितपुर खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077