Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एएफसी च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा अल नासर विजयी

एएफसी च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा अल नासर विजयी

मंगलवार , आश्विन १५, २०८१

एजेन्सी । एएफसी च्याम्पियन्स लिगको एलिट समूहचरणअन्तर्गत साउदी अरेबियाको अल नासरले कतारको अल रेयानलाई पराजित गरेको छ ।

सोमबार राति क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा अल नासरले कतारको अल रेयानलाई २-१ ले पराजित गरेको हो ।

अल नासरलाई जिताउन पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डो र साडियो मानेले एक एक गोल गरे ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा रोजर गुएडेसले गोल गर्दै अल–रेयानलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077