Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवम् नेकपा एमाले केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन् ।

बैठक बिहान ११ बजे बस्ने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री ओलीको संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सहभागी हुँदा भएको भ्रमणको समीक्षा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077