Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बाढीपहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु, विद्यालयमा कति भयो क्षति ? [सूचीसहित]

बाढीपहिरोमा परेर देशभर १७ विद्यार्थीको मृत्यु, विद्यालयमा कति भयो क्षति ? [सूचीसहित]

मंगलवार , आश्विन १५, २०८१

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशभरका १७ जना विद्यार्थीको मृत्यु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको हो ।

हालसम्म १७ जना विद्यार्थीको मृत्यु भएको विवरण प्राप्त भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।

अधिकांश पहिरोमा पुरिएर मृत्यु भएकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077