Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंसँग गण्डकी पराजित

एभरेस्ट महिला भलिबल लिग : काठमाडौंसँग गण्डकी पराजित

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको तेस्रो दिनको दोसो खेलमा काठमाडौं स्पाईकरले गण्डकी थन्डर्सलाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार सम्पन्न खेलमा काठमाडौं स्पाईकरले गण्डकी थन्डर्सलाई ३-१ को सेटबाट हराएको हो ।

काठमाडौंले गण्डकीलाई २५-२३ ,१९-२५ २५-२१ र २५-१६ अंकले हराएको हो ।

तीन खेलमा काठमाडौंको यो दोस्रो जित हो भने गण्डकीले तीनै खेल हारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077