Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गाडी भाडा बढी लिने चालक र सहचालक पक्राउ

गाडी भाडा बढी लिने चालक र सहचालक पक्राउ

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो।

उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077