Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देशभर डेंगी संक्रमितको संख्या झण्डै १५ हजार पुग्यो

देशभर डेंगी संक्रमितको संख्या झण्डै १५ हजार पुग्यो

शुक्रवार , आश्विन १८, २०८१

काठमाडौं । देशभर डेंगीबाट सङ्क्रमितको सङ्ख्या १४ हजारभन्दा बढी पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ।

केही दिनअघि पानी परेका कारणले डेंगी सङ्क्रमण बढेको उनले बताए ।

हालसम्म हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेंगीको सङ्क्रमणबाट हालसम्म सात जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077