Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नवनियुक्त प्रधानन्यायाधीश राउतले गरे पदभार ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश राउतले गरे पदभार ग्रहण

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश राउतले पदभार ग्रहण गरेका हुन् ।

राउत सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चका कर्मचारीहरूले स्वागत गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077