Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन्।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका हुन्।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो।

त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगले जनाएको छ।

प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077