Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रचण्डले संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि विपक्षी दलहरूको बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077