Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिने

रवि लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिने

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सडकमार्गबाट पोखरा लगिने भएको छ ।

सहकारीमा बचत रकम हिनामिना प्रकणमा पक्राउ पुर्जी जारी भएका उनलाई सडकमार्गबाट पोखरा लगिन लागिएको हो ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार अबको आधा घन्टामा लामिछाने पार्टी कार्यालयबाट बाहिरिनेछन् ।

लामिछानेबिरुद्ध पक्राउ पुर्जी जारी भएलगत्तै केन्द्रीय कार्यालयमा रास्वपाको आकस्मिक बैठक बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077