Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रवि लामिछानेका समर्थकहरुले गरे काठमाडौंमा पनि प्रदर्शन

रवि लामिछानेका समर्थकहरुले गरे काठमाडौंमा पनि प्रदर्शन

शनिवार , कार्तिक ३, २०८१

काठमाडौं । राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै नेता कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन्।

सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि रवि पक्राउ परेपछि काठमाडौंको माइतीघरमा रास्वपाका नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरेको आरोप उनीहरूले लगाएका छन्।

प्रदर्शनकारीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितको ८७ अर्ब खोइ’ प्लेकार्डसहित प्रदर्शन गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077