Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

निषेधित क्षेत्रमा रास्वपाको प्रदर्शन, प्रहरीसँग धकेलाधकेल

आइतवार , कार्तिक ४, २०८१

पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले घोषणा गरेका निषेधित क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ ।

कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको छ ।

अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077