Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विन्दा र उषाकिरणलाई पनि एमालेले सोध्यो स्पष्टीकरण

विन्दा र उषाकिरणलाई पनि एमालेले सोध्यो स्पष्टीकरण

आइतवार , कार्तिक ४, २०८१

काठमाडौं । नेकपा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाईलाई पनि स्पष्टीकरण सोधेको छ ।

कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विरुद्धमा बोल्ने पाण्डे र तिमिल्सिनालाईलाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकले निर्णय गरेको हो ।

आइतबार बसेको सचिवालय बैठकले समसमायिक विषयवस्तुमा छलफल गरेको र पार्टीको निर्णयविरुद्ध गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।

त्यस्तै पूर्व उपाध्यक्षसमेत रहेका भीम रावललाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077