Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

लेबनानका २४ स्थानमा आक्रमण गर्ने इजरायलको चेतावनी

सोमवार , कार्तिक ५, २०८१

एजेन्सी । इजरायली सेनाले लेबनानका २४ क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

इजरायलले चाँडै राजधानी बेरुतसहित लेबनानका २४ क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकहरूलाई पनि निशाना बनाउने चेतावनी दिएको छ ।

इजरायलले बेरुतको दक्षिणी भागमा रहेको दाहेह सहरमा आठवटा हवाई आक्रमण गरेको छ ।

हिजबुल्लाहले पनि आइतबार इजरायली सैन्य लक्ष्यमा रकेट प्रहार गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077