Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका जाँदै

अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका जाँदै

सोमवार , कार्तिक ५, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री पौडेल सोमबार राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

अर्थमन्त्री पौडेलले वासिङटन डीसी र न्यूयोर्कमा रहँदा द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नेछन् ।

उनी कात्तिक दोस्रो साता स्वेदश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077