Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट हलमा

‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट हलमा

बिहिवार , कार्तिक १५, २०८१

काठमाडौं । आजबाट नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको छ । तिहारको अवसर पारेर सो चलचित्र रिलिज भएको हो ।

विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077