Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय [सूचीसहित]

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका आठ वटा निर्णय सार्वजनिक गरिएको छ ।

सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका आठ वटा विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुझाएको राजीनामा दुई महिनापछि स्वीकृत गरेको छ । यस्तै मन्त्रीपरिषद्ले भन्सार महशुल नियमावली, २०८१ र राहदानी (दोस्रो संशोधन) नियमावली, २०८१ पनि स्वीकृत गरेको छ।

यी विधेयकहरू मन्त्रीपरिषद् विधेयक समितिबाट सुझावसहित प्रस्तुत भएका थिए। जसलाई बैठकले पारित गरेको मन्त्री गुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077