Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ४६ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, १० अर्ब ४६ करोडको कारोबार

मंगलवार , मंसिर ४, २०८१

काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।

यसदिन नेप्से परिसूचक ५१ अंकले घटेर २७०२विन्दुमा अडिएको हो।

परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन ।

मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ ।

मंगलबार २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077