Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जाने

हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जाने

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाँदै छन् ।

लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

उनी शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077