Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

विश्व टेलिभिजन दिवस आज

विश्व टेलिभिजन दिवस आज

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नोभेम्बर २१ तारिख । बिहीबार विश्व टेलिभिजन दिवस मनाइँदैछ।

१७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ।

तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्ने क्रममा छ। नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077