Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

न्याय परिषद्ले गर्‍यो १३ जना न्यायाधीशको सरुवा, को कहाँ ? [सूचीसहित]

न्याय परिषद्ले गर्‍यो १३ जना न्यायाधीशको सरुवा, को कहाँ ? [सूचीसहित]

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । उच्च अदालतका दुईसहित जिल्ला अदालतका ११ जना न्यायाधीशहरुको सरुवा भएको छ।

आज बसेको न्याय परिषद् बैठकको बैठकले १३ जना न्यायाधीशहरुको सरुवा गरेको हो।

बैठकले उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगर र उच्च अदालत तुलसीपुरका न्यायाधीश रेखा थापा पाण्डेलाई विराटनगर सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला अदालतका ११ जना न्यायाधीशहरुको पनि सरुवा गरेको छ ।

यसै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ ।

उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।

यी हुन् सरुवा भएका न्यायाधीशहरु :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077