Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुरमा आज शीर्ष दलहरुले चुनावी सभा गर्दै

कीर्तिपुरमा आज शीर्ष दलहरुले चुनावी सभा गर्दै

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । कीर्तिपुरमा आज शीर्ष दलहरुले चुनावी सभा गर्ने भएका छन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि मंसिर १६ गते गते उपनिर्वाचनलाई लक्षित गर्दै शीर्ष दलहरुले चुनावी सभा गर्न लागेका हुन्।

कीर्तिपुरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी सभा गर्न लागेका छन् ।

चुनावी प्रचारप्रसारको अन्तिम दिन आज ठूला दलहरूले चुनावी सभा गर्न लागेका हुन्।

राप्रपाले भने बुधबार नै चुनावी सभा गरिसकेको छ। कीर्तिपुरमा विभिन्न पार्टीहरू र स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन्।

मंसिर १६ गते ३३ जिल्लाका रिक्त ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077