Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा वनमन्त्री शाहीले दक्षिण कोरिया र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल सरकार तयार भएको हो ।

सोही भेटमा वनमन्त्री शाहीले दक्षिण कोरियाले नेपालका लागि विकास निर्माणमा सहयोग गरिरहेको र आगामी दिनमा कोरियाले नेपालको विकास निर्माणमा सहयोग गर्ने अपेक्षा रहेको बताए।

उनले कोरिया सरकारले नेपालका हजारौं युवालाई रोजगारी प्रदान गरिरहेको र नेपालले कोरियालाई पूर्ण सहयोग गर्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077