Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गर्ने सुरेन्द्र पक्राउ

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गर्ने सुरेन्द्र पक्राउ

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

साइबर ब्यूरोले नुवाकोटको शिवपुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई पक्राउ गरेको हो।

केसीले युवतीसँग प्रेम प्रस्ताव राखेको र भिडिओ कलमा युवतीलाई गोप्य अंग देखाउन लगाएर रेकर्ड गरेको आरोप छ।

त्यस्तै उनले ती सामग्री आफन्तलाई पठाएर बेइज्जत गरेको भन्ने उजुरी परेको थियो। उजुरी परेपछि प्रहरीले केसीलाई पक्राउ गरेको हो।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राख्न पाँच दिनको अनुमति लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077