Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीका १५५ जना असई सईमा बढ़ुवा तथा पदस्थापन [सूचीसहित]

प्रहरीका १५५ जना असई सईमा बढ़ुवा तथा पदस्थापन [सूचीसहित]

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । नेपाल प्रहरीका १५५ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढ़ुवा र पदस्थापन भएका छन् ।

प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार, जनपदतर्फका १५५ जना असईलाई सई पदमा बढुवा गरिएको हो । साथै उनहरुलाई तोकिएका दरबन्दीमा पदस्थापन गरिएको छ ।

अब प्रहरी नायव निरीक्षक पदमा बढ़ुवा भएका कर्मचारीहरूलाई प्रचलित नियमअनुसार तलव, भत्ता, र अन्य सुविधा हाल तोकिएको पदस्थापन स्थानबाट पाउने छन् ।

साथै दर्ज्यानी चिन्हद्धारा सुशोभित गरी, सम्बन्धित कार्यालयहरूले यसबारे आवश्यक जानकारी र कारबाही सुनिश्चित गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077