Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई गराए जानकारी

प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई गराए जानकारी

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति निवासमा भेटवार्ता भएको हो ।

भेटमा आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले छलफल गरेको बताइएको छ । प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लिएर राष्ट्रपति पौडेललाई भेट्न पुगेका थिए ।

त्यसअघि, शनिबारै बालुवाटारमा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूबीच छलफल भएको थियो ।

चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077