Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

घरायसी विवादमा पूर्व असईले गरे कान्छी श्रीमतीको हत्या

घरायसी विवादमा पूर्व असईले गरे कान्छी श्रीमतीको हत्या

आइतवार , मंसिर १६, २०८१

कञ्चनपुर । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका-८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया कान्छी श्रीमती ज्योती विष्टको हत्या गरेका हुन् ।

शनिबार साँझ घरायसी विवादको विषयलाई लिएर विष्टले श्रीमतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको गरिदिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077