Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ​​

अख्तियारले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

आपसी मिलोमतोमा वेरीतको वण्डा मुचुल्का बदर गरी पुनस् वण्डा मुचुल्का गरिदिने तथा तारेखसमेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077