Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

जुवातास खेलिरहेका आठजना कैलालीबाट समातिए

जुवातास खेलिरहेका आठजना कैलालीबाट समातिए

शनिवार , मंसिर २२, २०८१

कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चुरे गाउँपालिका–५, खानीडाँडा बजारका अर्जुन सापकोटासहितका व्यक्तिहरू छन् ।

सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरीका अनुसार, नगद ५५ हजार ९९० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077