Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविबारे बुझ्न मानव अधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

रविबारे बुझ्न मानव अधिकार आयोगले आईजीपी कुँवरलाई बोलायो

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरलाई छलफलका लागि बोलाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भएको भन्ने विषयमा सोधपुछ गर्नका लागि मानव अधिकार आयोगले आईजीपी कुँवरलाई बोलाएको हो।

लामिछानेलाई चितवन जिल्ला प्रहरी कार्यालयबाट पोखरामा रातारात दुर्व्यवहार गरेर लगेको आरोप रास्वपाको छ।

लामिछानेलाई अमानवीय व्यवहार गरेको बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077