Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रास्वपा सभापति रविलाई पर्सा पुर्‍याइयो, सिमरा र वीरगञ्जमा रास्वपाका कार्यकर्ताको नाराबाजी

रास्वपा सभापति रविलाई पर्सा पुर्‍याइयो, सिमरा र वीरगञ्जमा रास्वपाका कार्यकर्ताको नाराबाजी

सोमवार , मंसिर २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्‍याइएको छ ।

रविलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा ल्याएर गाडीमा वीरगञ्ज लगिएको हो । 

रवि सिमरा विमानस्थलमा झरेलगत्तै रास्वपाका कार्यकर्ताहरूले उनको पक्षमा नाराबाजी गरे ।

वीरगञ्जमा रहेको सानो पाइला सहकारी संस्थाको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा सरकारी वकिल कार्यालयमा बयानका लागि रविलाई लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077