Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बालिका यौन दुर्व्यवहार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ

बालिका यौन दुर्व्यवहार आरोपमा पूर्वमेयर शिवाकोटी पक्राउ

सोमवार , मंसिर २४, २०८१

झापा । झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका हुन् ।

झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको जनाएको छ ।

शिवाकोटी २०७४ सालको चुनावमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077