Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

नेपाल प्रहरीका १० डीआईजीको सरुवा [सूचीसहित]

नेपाल प्रहरीका १० डीआईजीको सरुवा [सूचीसहित]

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौँ । नेपाल प्रहरीका १० जना डीआईजीहरुको सरुवा भएको छ ।

सरकारको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका उनीहरुलाई सरुवा गरिएको हो ।

सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् ।

यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077